Page Nav

HIDE
Thursday, April 17

Pages

Breaking News:

योगिनी युवा क्रीकेट टिमलाई १० विकेटको सन्दार जितसँगसँगै योगिनी कोशी फिल्डमा रेकर्ड काइम

Yrupesh28@gmail.com.    Date:2nd kartik 2972               दशै तिहार र छठ पर्वको पावन अवसरमा यहि मिति २०८३/०६/३० गते देखि योगिनी युवा क्...

Yrupesh28@gmail.com.    Date:2nd kartik 2972

              दशै तिहार र छठ पर्वको पावन अवसरमा यहि मिति २०८३/०६/३० गते देखि योगिनी युवा क्रीकेट टिमद्धारा संचालित नकौट T-20 टुनामेन्टको 3rd खेलमा योगिनिया युवा क्रीकेट टिमले मैनाकडेडी युवा क्रीकेट टिमसँग योगिनिया कोशी फिल्डमा १०विकेटले जित हासिल गर्दै रेकर्ड काइम।
    
टच जितेर बैत्तिङ रोजेका मैनाकडेडी युवा क्रिकेट टिम २२ अोभर खेलदै अाफ्ना सब विकेट गुमाउङ६५ रन मात्र बनाउन सके। मैनाकडेडी युवा क्रिकेटबाट पपु महतमान १५ बल खेलदै २३ रन बनाए भने मोहन यादव र उपेन्द्र यादवले १३ र १० रन बनाए। मैनाकडेडी युवा क्रिकेटबाट अरू खेलाडीहरू दोहोरो अंख छुन सकेन।
योगिनी युवा क्रीकेट टिमका लागि अजाद मंसुरिले ३ विकेट लिए भने सुुरेन्द्र मण्डल , राम प्रसाद यादव, र माधव यादवले २-२-२ विकेट लिए ।
६६ रनको लक्ष लिएर उतरेका योगिनी युवा क्रीकेट टिमका opening जोडी सुरेन्द्र साह र सरोज साह धुवाधार बत्तिङ  गर्दै ७ अोभरमा ६९ रन बनाउदै, योगिनी युवा क्रीकेट टिमलाई १० विकेटको संदार जित मात्रै दिलाएन , योगिनि कोशी फिल्डमा १० विकेट जितको रेकर्ड काइम गरे।
योगिनी युवा क्रीकेट टिमका लागि ३ विकेट लिएका अजाद मंसुरी Man of The Match घोषित भए।
* यदि तपाईंलाई हाम्रो लेख मन पर्यो भने #LIKE&SHARE गर्नुस् ।

No comments

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

How to prepare Work Experience Program ( WEP ) or on the jo...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Aama nepali cover song by Kalpana saud

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको...