योगिनि युवा क्रीकेट कल्वद्धारा हुन गइरहेको क्रीकेट प्रतियोगितामा सहभागी हुन समस्त प्रतियोगी टिमहरुलाई हार्दिक अनुरोध ।

अनुशासन !    गतीशिल्ता !!    बिकास !!!

           दशैँ तिहारछठ पर्वको पावन अवसरमा यहि मिति २०८३/०६/३० गते देखि योगिनी युवा क्रीकेट टिमद्धारा हुन गइरहेकोमा यस प्रतियोगितामा सहभागी हुन समस्त प्रतियोगी टिमहरुलाई हार्दिक अनुरोध गर्छौ

यस खेलमा पालना गर्नपर्ने नियमहरु:-


# यो खेल ९:०० बजे देखि सुरु हुनाले सबै    खेलाडीहरु   खेल मैदानमा ८:३० बजे उपस्थित भइहाल्नु प्रने छ।
# यस प्रतियोगितामा  सबै खेलहरु टेनिस बलले        खेलनईने छन् ।
यस प्रतियोगिताको दर्ता शुल्क (Entry fee) रु    ८५५/- लागने छ।
# यस खेलमा Umpire को नियम सर्वमान्य हुने छ।
# प्रत्यक खेलको Man of the match सोही दिन    दिनेछ।
# यस खेलमा म्यानअफ द सिरिज ; सिल्ड कपको साथै   नगदको पनि व्यवस्था गरिएको छ।
# यस प्रतियोगिताको बिजेता र उपबिजेतालाई सिल्ड    पर्दान गरिने छ।
# एक टिममा खेलेको खेलाडी अर्को टिममा खेल्न पाईने   छैन।
#यस खेलमा खेलाडीहरुलाई अनुशासनमा खेलनुपर्ने छ।
# यस प्रतियोगितामा कुनै खेलाडीले कुनै किसिमका    लागू पदार्थ सेवन गरि खेलिरहेको पाइएमा,    अायोजकद्धारा जरिवाना गरिने छ।


सल्लाहकार                             अायोजक

योगिनि युवा परिवार           योगिनि युवा क्रीकेट कल्व 
९८२५७३८८८९                       योगिनियाँ 



<di

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.