Page Nav

HIDE

Breaking News:

latest

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

सप्तरी ।  भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भए...

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ।

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ। बिहीवार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या म...

उत्तर कोरियाद्वारा 'कोरोना फ्रि' घोषणा

रासस/एएफपी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वम...

जमातमा सहभागी सप्तरीका तीनजना फेला

राजविराज, चैत १९ गते ।  भारतको नयाँ दिल्लीको जमातबाट फर्किएकामध्ये तीन जनालाई खोजी गरी बुधबार क्वारेन्टाइनमा पठाइएको छ । मार्चको सुरुवातम...

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी :करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान,...

छोरी बलात्कार आरोपित बाबुले गरे प्रहरी हिरासतमै आत्महत्या !

छोरी बलात्कार आरोपित बाबुले गरे प्रहरी हिरासतमै आत्महत्या ! छोरी बलात्कार आरोप लागेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ...

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  कम्त...

अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी

काठमाडाैं। चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरि...

‘लकडाउन’ को आठौं दिन, सरकार हामी घरभित्र छौँ, तिमी घर बाहिर कहिले आउँछौं ?

कोभिड १९ विश्वव्यापी महामारी नेपालमा पनि अरू फैलिने आशंकाले सरकारले लकडाउन गर्यो । अहिले सबै जनता घरभित्र छन् । घरभित्र रहेर सुरक्षित भए...

राष्ट्रपति विद्यादेवी भण्डारीको चासो

सुरज भण्डारी, टेक्सस । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले...

कोरोना भाइरस दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती

एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएक...

पाकिस्तानमा राशन मुस्लिमलाई मात्र, हिन्दूलाई भनियो –यो तिम्रो लागि हैन

आपतविपद्मा धर्म, संस्कृति, देश र भेष हेरिँदैन भन्ने त भनाई नै छ । तर पाकिस्तानमा अहिले विभेद भइरहेको छ । विभिन्न समाचार सुत्रहरु...