Page Nav

HIDE

Breaking News:

latest

भारतबाट कोरोना नेपाल भित्रिने सम्भावना, जमातमा सप्तरीकै बढी सहभागी रहेको आशंका

राजविराज, १८ चैत्र भारत दिल्लीको निजामुद्दीन स्थित मरकजको जमातमा सहभागी भएकाहरुमध्ये ६ जना भन्दा बढी सप्तरीको राजविराज नगरपालिकाकै रहेको खुल...

एक अर्ब ८१ करोडको भन्सार छुट लिएका निजी अस्पतालले संकटका वेला जनताका लागि गेट बन्द

काठमाडाैं । जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर...

१ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रदान

बेलबारी । थारु कल्याणकारीणि सभा बेलबारीका अध्यक्ष बाबुराम चौधरीले आफनो छोराको जन्मदिनमा १ हजार ४ सय केजी चामल बिपन्न समुदायका परिवारलाई प्रद...

महामारी रोकथाम नियन्त्रण र उपचारका लागि पूर्वराज परिवारद्वारा दुई करोड रुपैयाँ सहयोग

काठमाडौं :  सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा पूर्वराज परिवारले दुई करोड रुपैयाँ सहयोग गरेकाे छ।  पूर्व...

सरकार बेखबर, अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न दिएनन्।

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्। को...

शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा APF_police|yrupesh28@gmail.com|Rupesh prasaila Rupesh prasaila March 30, 2020 at 10:26AM *सेयर *सेयर, सेयर =शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा,कार्वाहीको माग सप्तरी,चैत १७ गते : सप्तरीको बलन बिहुल गाउँपालिका स्थित बलान खोलामा दुई युवाहरु शस्त्र प्रहरीद्वारा आइतबार कुटिएका छ्न । घरमा चहहिने अत्यावश्यक समानहरु किनमेल गरेरघर फर्किने बेलामा बलान विहुल गाउँपालिकामा सशस्त्र प्रहरीबाट दुई युवा कुटिएका हुन । उनिहरु बलान बिहुल गाउँपालिका ३ मौवहा बस्ने हरेकृष्ण साह र चन्दन यादव रहेको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । अहिले प्रहरी कतिपय ठाउँमा आतंकको नाममा बदनाम भैईरहदा सप्तरीमा ज्यादती गरेको भन्दै स्थानीयवासिन्दाहरुद्वारा आक्रोश ब्यक्त गरेका छ्न । उनीहरु अतिअावश्यक अाैषधी र घरायसी समान लिएर घर फर्किदै गर्दा बलान विहुल ४ बेल्हीकाे बलान नदिमा शस्त्र प्रहरी बल नेपाल बोर्डर रामनगर कोदरकट्टीका प्रहरीले मुर्गा बनाई बनाई ,उठबस गराई निर्घात कुटपिट गरेको पिडितहरुले गुनासो गरेका छ्न । घाईते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्षले बताए । लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने नेपाल सरकारले निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् । #corona_lockdown #stay_at_home #APF_Nepal Video link:-https://youtu.be/FBrBLn55tyY Rupesh prasaila

via IFTTT

निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन

निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्क...

प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने

प्रदेश नं २ का मुख्यमंत्री मा मोहम्मद लालबाबु राउत ज्युलाई सलाम लक डाउन अवधि भर प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने आईतबा...

कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ

कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई 'तालिम' कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ ...

कोरोना सङ्क्रमण परीक्षणको नतिजा नआउँदै ३४ वर्षीय व्यक्तिको आज मृत्यु

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ। उनको कोरोना सङ्क्रमण परीक्षणका ...