धनभन्दा विद्या ठूलो नभन्नुहोस् महोदय! घाटमा सित्तै जल्दैन विद्वानको लास पनि

धविद्या ठूलो नभन्नुहोस् महोदय! घाटमा सित्तै जल्दैन विद्वानको लास पनि 

जोकोयौटा सत्य घटना- बुवाको उपचार गर्न नसकेर मिर्त्यु भएको अवस्थामा पशुपती लिएर जादा पैसाको अभावमा पशुपतिका कर्मचारीले लास जहाँ सुकै लैजा पैसा नभए यहा जलाउन मिल्दैन भनेर हप्काएछन।यी कारुणिक तस्वीर हेर्दै गर्दा मेरा आँखा रसाए,सहन गाह्रो भो । धनी मरे जल्न पाउने गरिव मरे लास कुहाउनु पर्ने पशुपतिका कर्मचारीको कुरुप मानसिकता कहिले सम्म सहने? अब भनेको कि ती कर्मचारी जलाउने या पशुपति बन्द गर्ने अवस्था आउँछ। बेलैमा सबैजनाको चेत खुलोस सरकारले ध्यान दिन जरुरी छ।पशुपतिका ती कर्मचारिलाइ कार्वाही गर्न दवाद दिदै यो पोस्ट share  गरिदिनुहोला।_।

(पूरा समचार : नयाँ पत्रीकामा पढ्न पाइन्छ)


Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.