Posts

Showing posts with the label yrupesh28

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Image
नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर  यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्तर्गत विभिन्न थरहरु राय, अहिर, चौधरी, सिंह, र घोषिन भित्र पनि विभिन्न थरहरु लेख्ने गरेका छन् । यस संदर्भमा मधेशी आयोगले आज आयोना गरेको वैठकमा नेपाल यादव सेवा समितिको तर्फवाट सहभागी भएको हुँदा मधेशी आयोगको प्रस्तुतीमा जातः यादव अहिर अन्तरगत ७ वटा थर उल्लेख गरेको थियो जसमाः राय, गोइत, अधिकारी, घोसिग (घोषिन), मडवैता,अहिर र खेरवार रहेछ । यादव जाति मध्य अहिर एउटा थर हो । मधेशी आयोगले नेपालमा पाउने यादवको थर सूचीकृत गर्न चाहेकोले यी थरहरु नेपाल यादव सेवा समितिले विभिन्न जिल्लाका महानुभावहरु र लेख रचनाबाट यादव जातिको यी थरहरु वारे जानकारीको आधारमा लिपीवद्ध गरिएको छ । यसमा केही थप घट गर्नु पर्ने भए npyadav7@gmail.com वा yadavbhuwan2038@gmail.com मा एक हप्ता भित्र पठाइ दिनु हुन अनुरोध छ।  १.अरगरिया, २. आव, ३.अन्धकुलिया, ४.अत्रि, ५. अभियान, ६. आहुक, ७.उपरभिया, ८.उग्रैत, ९ अधिकारी १०. कुसियैत, ११ कुशमैता, १२.करनैता, १३ कुमरसनिया, १४ करुवार, १५ कृष्...

प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने

Image
प्रदेश नं २ का मुख्यमंत्री मा मोहम्मद लालबाबु राउत ज्युलाई सलाम लक डाउन अवधि भर प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने आईतबार बसेको मन्त्रपरिषद्को निर्णय । यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगन्जलाई २५ लाख उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ।

के गर्मी याममा सङ्क्रमण कम होला ?

Image
धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ। तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्। १. कति मानिस सङ्क्रमित भएका छन् यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ। विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन्। के दोहोर्‍याएर कोरोनाभाइरस सङ्क्रमण हुन सक्छ विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ। त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ। २. यो कति घातक छ कति मानिसल...

धनभन्दा विद्या ठूलो नभन्नुहोस् महोदय! घाटमा सित्तै जल्दैन विद्वानको लास पनि

Image
धविद्या ठूलो नभन्नुहोस् महोदय! घाटमा सित्तै जल्दैन विद्वानको लास पनि  जोकोयौटा सत्य घटना- बुवाको उपचार गर्न नसकेर मिर्त्यु भएको अवस्थामा पशुपती लिएर जादा पैसाको अभावमा पशुपतिका कर्मचारीले लास जहाँ सुकै लैजा पैसा नभए यहा जलाउन मिल्दैन भनेर हप्काएछन।यी कारुणिक तस्वीर हेर्दै गर्दा मेरा आँखा रसाए,सहन गाह्रो भो । धनी मरे जल्न पाउने गरिव मरे लास कुहाउनु पर्ने पशुपतिका कर्मचारीको कुरुप मानसिकता कहिले सम्म सहने? अब भनेको कि ती कर्मचारी जलाउने या पशुपति बन्द गर्ने अवस्था आउँछ। बेलैमा सबैजनाको चेत खुलोस सरकारले ध्यान दिन जरुरी छ।पशुपतिका ती कर्मचारिलाइ कार्वाही गर्न दवाद दिदै यो पोस्ट share  गरिदिनुहोला।_। (पूरा समचार : नयाँ पत्रीकामा पढ्न पाइन्छ)

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.

 How to prepare Work Experience Program (WEP) or on the job training  report for CTEVT  institutions.   Work Experience Program (WEP) is the informal job experience  that the students should performed to acquire to practical knowledge in the real field during the certain period of time. The technical education is not completed only gaining theoretical knowledge that's why practical work experience is almost necessary to enhance the quantity technical education and to produce skillful qualified and dynamic technicians. GENERAL OBJECTIVE OF WEP :- The objective of the WEP is to make students familiar with/gain firsthand experience of the world of work as well as to provide them  an opportunity to gain skill that are newor not covered in the institute. The nature of the training is practical work and theduration will be three months (480 hrs). AIM OF WEP:- The education from the theory books is not reliable as the practical knowledge from o...

Postmartum_of_Poultry 🐔🐔🐓🐓|veterinary_Video_By_Rupesh_pasaila_in_Bharatpur_Chitwan_Nepal

Image
Postpartum of poultry (layer) where worm is seen in an intestine   Postmartum_of_Poultry 🐔🐔🐓🐓|veterinary_Video_By_Rupesh_pasaila_in_Bharatpur_Chitwan_Nepal 🔗 https://youtu.be/8WbnJpMLz5s This video is an educational video for the student of veterinary... Every ages people can watch this video.  Its is shown that postmartum of poultry i.e layer.  Dr. Ramchandra Acharya B.V.Sc & A.H from T.U and M.V.Sc from A.F.U Rampur chitwan.  The video is shooted in Veterinary Hospital and Livestock Service Expert Center, Bharatpur; Chitwan.  This video is uploaded by #Rupeshprasaila.  You can also follow us in  Facebook https://m.facebook.com/yrupesh28 Blogger https://draft.blogger.com/blogger.g?blogID=2085941224651836518#allposts Twitter Rupesh prasaila Rupesh yadav Yrupesh28@gmail.com Video link 🔗  https://youtu.be/8WbnJpMLz5s

Veterinary video in our YouTube channel Rupesh prasaila

Don't forget to Like, comment,  share, and subscribe 👆https://www.youtube.com/watch?v=ywv0siyfGuc&t=659s

Balli

Image
Kankalni vagwati tempal (mandir) Ranga balli  Kankalni vagwati tempal Bhardah, saptari Nepal Bokka balli  Chinmasta vagwati tempal saptari Nepal Bokka balli 

New offer in NTC

Image