प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने

प्रदेश नं २ का मुख्यमंत्री मा मोहम्मद लालबाबु राउत ज्युलाई सलाम
लक डाउन अवधि भर प्रदेश नं २ सरकारले मजदूरलाई खानाको व्यवस्था गर्ने आईतबार बसेको मन्त्रपरिषद्को निर्णय ।
यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगन्जलाई २५ लाख उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।
यस्तै प्रदेश सरकारले सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ।

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.