शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा APF_police|yrupesh28@gmail.com|Rupesh prasaila Rupesh prasaila March 30, 2020 at 10:26AM *सेयर *सेयर, सेयर =शस्त्र प्रहरीद्वारा कुटिए सप्तरीका दुई युवा,कार्वाहीको माग सप्तरी,चैत १७ गते : सप्तरीको बलन बिहुल गाउँपालिका स्थित बलान खोलामा दुई युवाहरु शस्त्र प्रहरीद्वारा आइतबार कुटिएका छ्न । घरमा चहहिने अत्यावश्यक समानहरु किनमेल गरेरघर फर्किने बेलामा बलान विहुल गाउँपालिकामा सशस्त्र प्रहरीबाट दुई युवा कुटिएका हुन । उनिहरु बलान बिहुल गाउँपालिका ३ मौवहा बस्ने हरेकृष्ण साह र चन्दन यादव रहेको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै लकडाउनको उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो पनि सार्वजनिक भएको छ । अहिले प्रहरी कतिपय ठाउँमा आतंकको नाममा बदनाम भैईरहदा सप्तरीमा ज्यादती गरेको भन्दै स्थानीयवासिन्दाहरुद्वारा आक्रोश ब्यक्त गरेका छ्न । उनीहरु अतिअावश्यक अाैषधी र घरायसी समान लिएर घर फर्किदै गर्दा बलान विहुल ४ बेल्हीकाे बलान नदिमा शस्त्र प्रहरी बल नेपाल बोर्डर रामनगर कोदरकट्टीका प्रहरीले मुर्गा बनाई बनाई ,उठबस गराई निर्घात कुटपिट गरेको पिडितहरुले गुनासो गरेका छ्न । घाईते दुबै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको वडा अध्यक्षले बताए । लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्नसमेत दिने नेपाल सरकारले निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउँछन् । #corona_lockdown #stay_at_home #APF_Nepal Video link:-https://youtu.be/FBrBLn55tyY Rupesh prasaila


via IFTTT

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav