नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्...
नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर
यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको
मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्तर्गत विभिन्न थरहरु
राय, अहिर, चौधरी, सिंह, र घोषिन भित्र पनि विभिन्न थरहरु लेख्ने गरेका छन् । यस
संदर्भमा मधेशी आयोगले आज आयोना गरेको वैठकमा नेपाल यादव सेवा समितिको तर्फवाट
सहभागी भएको हुँदा मधेशी आयोगको प्रस्तुतीमा जातः यादव अहिर अन्तरगत ७ वटा थर
उल्लेख गरेको थियो जसमाः राय, गोइत, अधिकारी, घोसिग (घोषिन), मडवैता,अहिर र खेरवार
रहेछ । यादव जाति मध्य अहिर एउटा थर हो । मधेशी आयोगले नेपालमा पाउने यादवको थर
सूचीकृत गर्न चाहेकोले यी थरहरु नेपाल यादव सेवा समितिले विभिन्न जिल्लाका
महानुभावहरु र लेख रचनाबाट यादव जातिको यी थरहरु वारे जानकारीको आधारमा लिपीवद्ध
गरिएको छ । यसमा केही थप घट गर्नु पर्ने भए npyadav7@gmail.com वा yadavbhuwan2038@gmail.com मा एक हप्ता भित्र पठाइ दिनु हुन अनुरोध छ।
No comments