नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्...
नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर
यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको
मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्तर्गत विभिन्न थरहरु
राय, अहिर, चौधरी, सिंह, र घोषिन भित्र पनि विभिन्न थरहरु लेख्ने गरेका छन् । यस
संदर्भमा मधेशी आयोगले आज आयोना गरेको वैठकमा नेपाल यादव सेवा समितिको तर्फवाट
सहभागी भएको हुँदा मधेशी आयोगको प्रस्तुतीमा जातः यादव अहिर अन्तरगत ७ वटा थर
उल्लेख गरेको थियो जसमाः राय, गोइत, अधिकारी, घोसिग (घोषिन), मडवैता,अहिर र खेरवार
रहेछ । यादव जाति मध्य अहिर एउटा थर हो । मधेशी आयोगले नेपालमा पाउने यादवको थर
सूचीकृत गर्न चाहेकोले यी थरहरु नेपाल यादव सेवा समितिले विभिन्न जिल्लाका
महानुभावहरु र लेख रचनाबाट यादव जातिको यी थरहरु वारे जानकारीको आधारमा लिपीवद्ध
गरिएको छ । यसमा केही थप घट गर्नु पर्ने भए npyadav7@gmail.com वा yadavbhuwan2038@gmail.com मा एक हप्ता भित्र पठाइ दिनु हुन अनुरोध छ।
१.अरगरिया,
२. आव, ३.अन्धकुलिया, ४.अत्रि, ५. अभियान, ६. आहुक, ७.उपरभिया, ८.उग्रैत, ९ अधिकारी
१०. कुसियैत, ११ कुशमैता, १२.करनैता, १३ कुमरसनिया, १४ करुवार, १५ कृष्णवार,
१६.कहवैक, १७ कैवार, १८.कापैर (कारी, १९. कौडगिया २० कैहव, कहबैतो २१.खड्गा,
२२.खमहान, २३ खरवार, २४ खैरवान २५. खिरहरि , खवरिया, २६. गोहितमान, २७.गोठिया,
२८.गोडहान, २९.ग्वाला ३० गोपाली, ३१.गणवरिया, ३२ ग्वासारे गोइत, ३३ गीत ३४.गुरमैता,
३५. गोहिबार,३६.घोसी, ३७.घोषाल, २८. चटरैत (चिपरैत), ३९. चाङ, ४० चौधरी, ४१ चौडवार,
४२.छिटान, ४३,जमुयैत, ४४.झखत, ४५.टरैत, ४६.टरटरी, ४७ टिकैत, ४८ ठडिया, ४९.
डरखोरिया, डबरिया ५० द्वैत, ५१ देउरी, ५२ देवहरि, ५३.देवमीढिया, ५४ धनकोटी, ५५
धुरझार, ५६, नरसरिया, ५७ कहना (नकहान), ५८.नान, ५९ बंदनवार, ६०.भोजपुरिया, ६१ नाङ,
६२.तेथवार ६३ पुनिया, ६४ पसीना, ६५ पधैया, ६६. पैजनिया, ६७ परपडी, ६८ पुनयिा, ६९
फरकार ७० बरबडिया, ७१.बडखेर, ७२ बिराजी, ७३ बनेवार, ७४.बुधनगरिया, ७५.वनवरिया, ७६
बरसनिया, ७७ बर्दिया, ७८.बैदा, ७९.बटहा, ८० बरहा, ८१.वहकुलिया, ८२.वडियैत, ८३.
बनैता, ८४ वनरौत, ९०, भेडवार, ८५ भुडेर, ८६ सकुलिया, ८७ भोड, ८८ भिन्डी बार, ८९,
भरता ९०,भोरमहिता),९१ भदिसवार, ९२.मांझी, ९३.मुखिया, ९४.मरिक, ९५.मटिया, ९६. मसैता,
९७ मधैया, ९८ मुडिया,९९.महरान, १००.मंगर देता, १०१.मंगरैत, १०२. मन कुडिया, १०३.माल
१०४.मखुलिया, १०५ मोधवान, १०६ मुसियैत, १०७. मधुकरिया, १०८. मडर, १०९ मरबैता, ११०.
महत्मान, १११. मुंगिया, ११२. मैरता,११३.राव, ११४.राउत, ११५.रान, ११६ रुद्रवार, ११७
राय, ११८ रेघान, ११९.रोहिता, १२० भोजपुरी, १२१. लहोटिया १२२.सिर्पलिया, १२३. सिंह,
१२४.सतरा, १२५. सढोक, १२६.सदा, १२७ सरसैत, १२८.सुनैत, १२९ सहनोगिया, १३०.सलहैता,
१३१.सिंह मौत, १३२. सुरैत, १३३.सुनत, १३४.सडहान, १३५,हाइत, १३६ हजरा, १३७ हनवरिया
जय श्री कृष्ण
No comments