Page Nav

HIDE
Saturday, April 26

Pages

Breaking News:

कोरोना भाइरस दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती

एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएक...

एजेन्सी – कोरोना भाइरसको सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।
यही अवस्था रहिरहे मन्दी आउन सक्ने भन्दै उनले पछिल्लो समय झन् अन्योल बढेको चेतावनी दिएका छन् ।
महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा उनले यस्तो बताएका हुन् ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ ।

No comments

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

How to prepare Work Experience Program ( WEP ) or on the jo...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Aama nepali cover song by Kalpana saud

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको...