६ किलो लागुऔषध गाँजासहित हनुमाननगर योगिनीमाई नगरपालिका १ का लालु यादव पक्राउ

 ६ किलो लागुऔषध गाँजासहित हनुमाननगर योगिनीमाई नगरपालिका १ का लालु यादव  पक्राउ 



नवौं हप्ता पनि सरसफाई अभियान जारी

सप्तरी, कार्तिक १३ गते । सप्तरी प्रहरीले हनुमाननगर योगिनीमाई नगरपालिका–१ बाट शुक्रबार ६ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा हनुमाननगर योगिनीमाई नगरपालिका १ का लालु यादव र भारत सुपौल ग्राम पञ्चायत देवीपुर बस्ने धनराज मुखिया छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले विशेष सुचनाका आधारमा साँझ ५ः३० बजे हनुमाननगर योगिनीमाई–१ स्थित माछा फारममा रहेको कटेरोबाट लुकाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको लागुऔषधसहित दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीकालागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Share...

Comments

Popular posts from this blog

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(2) Rupesh prasaila April 17, 2021 at 08:51AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila