यस्तो छ 'बाहुबली २' को फर्स्टलुक Bahubali-2 first look

यस्तो छ 'बाहुबली २' को फर्स्टलुक

आइतबार, ०७ कार्तिक yrupesh28@gmail.com
heraldcollegektm
'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ। मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो। फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो। पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रमक देखिएको प्रतिक्रया प्राप्त भएका छन्।
निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्वर सम्ममा पुरा गर्ने बताएका छन्। उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ। फिल्म 28 अप्रिल, 2017 मा रिलिज हुने जनाइएको छ। फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ।


Himalayan College

Tuborg

Hyundai Creta - Inner

Dish HOme

BON - story end

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.