इन्टरनेटमा भाइरल हुँदै यी युवतीको फोटो, सुन्दरता होइन अर्कै छ भाइरल हुने कारण

एजेन्सी। क्यानडाकी क्लेरी नामकी युवतीको फोटो पछिल्लो समय इन्टरनेटमा निकै भाइरल भइरहेको छ । तर, फोटो भाइरल हुनुको कारण यी युवतीको सुन्दरता होइन कारण अर्कै छ । वास्तवमा यी युवतीको फोटो भाइरल हुनुको कारण यिनको उमेर हो । क्लेरीले जब फेसबुक पेजमा आफ्नो उमेर बताइन् यसले उनका फलोअरहरु निकै चकित परे । क्लेरीको जन्म २२ जनवरी १९९८ मा भएको थियो । उनको उमेर अहिले १९ वर्षको मात्र छ । तर उनको शरीरको फिटनेस हेर्दा उनको उमेरको अनुमान गर्न निकै कठिन छ । क्लेरी आफ्नो उमेरभन्दा कैयौं ठूली देखिन्छिन् । क्लेरी १५ वर्षको उमेरदेखि मोडलिङ र विज्ञापन सुटिङ गरिरहेकी छिन् । जब पहिलोपटक मानिसहरुले उनको उमेर थाहा पाए उनीहरुलाई यो कुरामा विश्वास लागेन । तर, पछि क्लेरीले नै सबैको सामु यो सत्य सार्वजनिक गरिन् । क्लेरीले आफ्नो इन्स्टाग्राम र युटुब च्यानलबाट फिटनेस टिप्स दिन्छिन् । सोसल मिडियामा उनका ३ लाखभन्दा बढी फलोअर छन् ।

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८