बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश, २०७८ 

प्रस्तावना: प्रदेश लोक सेवा आयोग, बागतमी प्रदेश मार्फत यस प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरुको व्यवस्थित अभिलेख राख्ने र प्रदेश सरकारका विभिन्न निकायहरुलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सूचना तथा तथ्याङ्कहरु गराउने लगायतका कार्य गर्नका लागि प्रदेश किताबखाना स्थापना गरी सञ्चालन गर्न आवश्यक भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ५ को उपदफा (१) ले दिएको अधिकारको प्रयोग गरी बागमती प्रदेश सरकारले यो आदेश जारी गरेको छ ।
class="separator" style="clear: both; text-align: center;">



वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गर्ने: स्थायी पदमा नयाँ नियुक्ति पाएको कर्मचारीले सम्बन्धित सेवा, समूह सञ्चालन गर्ने प्रचलित कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सेवामा प्रवेश गरेको एक महिना भित्र अनिवार्य रुपमा कितावखानामा आफ्नो वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गरी प्रमाणित गराई संकेत नम्बर प्राप्त गर्नु पर्नेछ ।    

Hoping for your reaction on this post:-

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.