Posts

kankalni vagvati tempal on Ranga Bali at Hanumannagar kankalni municipality {Bhardah}

Image
via IFTTT

राजपाले टुंग्यायो उम्मेदवारको नाम (सूची सहित)

Image
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलबार एक वि...

प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद

Image
प्रेमका लागि जापानी राजकुमारीले त्यागिन शाही पद २०७४ भदौ २० गते १४:५८ भनिन्छ ‘प्रेम अन्धो हुन्छ’ । यो भनाईलाई जापानकी राजकुमारी माकोले पुष्टि गरेकी छन् । उनले आफ्नो प्रेम प्राप्तीका लागि शाही पद र दरबार त्यागेकी छन् । सामान्य परिवारका एक युवासँग गहिरो प्रेममा रहेको खुलासा ५ महिनाअघि नै भएपनि जापानी राजकुमारी माकोले शाही पद त्यागेर इन्गेजमेन्ट गरेकी छन् । ती सामान्य युवा हुन् कोमुरो । उनसँग राजकुमारी माकोले साही पद त्यागेर इङ्गेजमेन्ट गरेपछि उनीहरुबीच विवाह निश्चित भएको छ । जापानको राजसंस्था पितृ परम्परामा आधारित छ, जसअनुसार शाही परिवारका कुनै सदस्यले सामान्य व्यक्तिसँग विवाह गरेको खण्डमा आफ्नो पद गुमाउनु पर्छ । २५ वर्षीय माको जापानी राजा अकिहितोको दोस्रो छोरा राजकुमार अकिसिनोकी ठूलो छोरी हुन् । आफ्नो शाही पद गुमे पनि खुसी रहेको माकोले प्रतिक्रिया दिएकी छिन् ।  बीबीसी

भट्टीतिर बिलाएँ हजुर

भट्टीतिर बिलाएँ हजुर भत -भत मुटु पोल्दा, भट्टीतिर बिलाएँ हजुर । धोका भो जवानीमा, शान्त  पार्न पिलाएँ हजुर।। जूनझै चम्किदिन्छु, भन्ने छोडी जादा ।  सपनिमा झल्को अाउँदा, तस्...

‘सेक्स बिना रहन सक्दैन सलमान,’

Image
२०७४  जेठ १३ गते ११:११  फिल्ममेकर करण जौहर उमेरले ४५ बर्ष पुगेका छन् । मुम्बई, महाराष्ट्रमा जन्भिएका करण फिल्म निर्देशक/निर्माताको रुपमा जति चर्चित छन्, उत्तिनै टेलिभिजन प्रस्तोताको रुपमा पनि । उनको शो ‘कफि विथ करण’को पाँच सिजन अहिलेसम्म टेलिकास्ट भइसकेको छ । चर्चा छ कि, उनी चाडै छैठौं सिजन लिएर आउँदैछन् । जब भाईले भने, सलमान सेक्स विना रहन सक्दैन –   शोको पाँचौ सिजनमा सलमान खानका भाई अरबाजले यस्तो संकेत गरेका थिए कि सलमान खान सेक्स र वर्कआउट विना एक महिनापनि रहन सक्दैन । एपिसोडमा र्‍यापिड फायर सीजनमा जब करणले सोधे, ‘जो एक महिना बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैनन् ?’ जवाफमा अरबाजले सलमानको नाम लिए । त्यसपछि सलमान हासे । जब अरबाज-सोहेलले भने कि सलमानको बिहे चाहँदैनथे एक एपिसोडामा सलमानका भाई अरबाज र सोहेल एकसाथ कार्यक्रममा पुगेका थिए । करणले उनीहरुलाई सोधे, ‘के अब सलमानको बिवाह गराउनु पर्छ ?’ दुबै भाईले एक सुरमा भने, ‘हुन्न ।’ किन ? भन्ने करणको जिज्ञासामा अरबाजले यसो भने, ‘किनभने उनको आसपासमा जे भइरहेको छ, त्यो उनले स्पष्टसँगले देखिरहेका छन् ।’ जब सलमा...

तिम्रो हाम्रो अाफ्नै कथा। कथा एक अाम नेपालीको ।

१० कक्षा पास गर्ने बित्तिकै बाबाले एउटा क्लियर ब्याग ल्याई दिनुभयो । भन्नू भयो, तेरा सबै कागज पत्र अब यहि ब्यागमा सम्हालेर राखेस् । मैले पनि त्यसै गर्न थाले । ११/१२ सक्किद...

उपेन्द्र यादवले भने– सरकारले मधेसी जनताविरुद्ध युद्ध घोषणा गर्यो, अब जवाफ दिन्छौं

Image
उपेन्द्र यादवले भने– सरकारले मधेसी जनताविरुद्ध युद्ध घोषणा गर्यो, अब जवाफ दिन्छौं ‘एमालेको अभियान राष्ट्रिय एकता तोड्न र देश बिखण्डनका लागि’ सप्तरी २९, फागुन । संघीय ...