Page Nav

HIDE
Wednesday, April 16

Pages

Breaking News:

भट्टीतिर बिलाएँ हजुर

भट्टीतिर बिलाएँ हजुर भत -भत मुटु पोल्दा, भट्टीतिर बिलाएँ हजुर । धोका भो जवानीमा, शान्त  पार्न पिलाएँ हजुर।। जूनझै चम्किदिन्छु, भन्ने छोडी ...

भट्टीतिर बिलाएँ हजुर
भत-भत मुटु पोल्दा, भट्टीतिर बिलाएँ हजुर । धोका भो जवानीमा, शान्त  पार्न पिलाएँ हजुर।।
जूनझै चम्किदिन्छु, भन्ने छोडी जादा ।  सपनिमा झल्को अाउँदा, तस्वीर मिलाएँ हजुर।।
झुटो कसम साँचो मानी, विश्वासमा झुक्किँदा। निर्मोहीलाई दया गरी, अाफ्नै हातले खिलाएँ हजुर।।
कमजोर भए, मेरा सारा सपना।                  दिन पनि रात भो, बेहोसीमा चिच्याएँ हजुर।।
पटकपटक मायाको भिख, जति मागे पनि।अाशा जति खरानी, बाँकी अाँसु दिलाएँ हजुर।।

No comments

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| ...

How to prepare Work Experience Program ( WEP ) or on the jo...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Aama nepali cover song by Kalpana saud

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

संक्रमणबारेका २५ फिल्म जुन लकडाउनमा अत्याधिक हेरियो

सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको...