Posts

Showing posts from October, 2017

निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश ।

Image
निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश   आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन्  एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा यादवलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दै यादवले राप्रपा अध्यक्ष कमल थापाले कांग्रेससँग गठबन्धन गरेकोमा आफ्नो असन्तुष्टि रहेको बताउँदै एमाले प्रवेश गरेको बताए । ‘एमाले अध्यक्ष केपी ओली एक नम्बर राष्ट्रवादी र विकासवादी नेता हुनुहुन्छ, म राप्रपामा हुँदा कमल थापाले पनि यसरी नै समीक्षा गर्नुभएको थियो,’ एमालेले हिमाल पहाड तराई जोड्ने काम गरेको भन्दै यादवले भने, ‘तर कमलजी कांग्रेससँग गठबन्धन गर्न जाँदा चित्त बुझेन ।’ यादवले ठूलो पार्टीमा काम गर्ने इच्छा स्वभाविक भएको बताउँदै भने, ‘भ्यागुत्तो जसरी पोखरी, इनार हुँदै समुद्रमा जान्छ, म पनि सानो पार्टीबाट एमालेजस्तो ठूलो पार्टीमा आएर काम गर्न चाहन्छु ।’ १० पढ्दासम्म आफू कम्युनिष्ट थिए नै भएको बताउँदै यादवले अहिले संयोगले एमालेमा जोडिन पाउँदा खुसी महसुस भएको उल्लेख गरे । ...

Balli

Image
Kankalni vagwati tempal (mandir) Ranga balli  Kankalni vagwati tempal Bhardah, saptari Nepal Bokka balli  Chinmasta vagwati tempal saptari Nepal Bokka balli 

नागरिकता अब विस्थापित हुँदै, मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण

Image
नागरिकता अब विस्थापित हुँदै, मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण सरकारले राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प...

कहाँ सुतेछन नेपाल सरकार ? #UniteForOurDevNarayanYadav

कहाँ सुतेछन नेपाल सरकार ? "दशगज्जा झडप (आन्दोलन) का अगुवा देब नारायण यादब छोरा सहीत भारतिय प्रहरी को नियन्त्रणमा ।" "भारत ले एकतर्फी बाँध बाँध्दै गर्दा भारतीय सँग लडेर भएनी ...

इन्टरनेटमा भाइरल हुँदै यी युवतीको फोटो, सुन्दरता होइन अर्कै छ भाइरल हुने कारण

एजेन्सी। क्यानडाकी क्लेरी नामकी युवतीको फोटो पछिल्लो समय इन्टरनेटमा निकै भाइरल भइरहेको छ । तर, फोटो भाइरल हुनुको कारण यी युवतीको सुन्दरता होइन कारण अर्कै छ । वास्तवमा यी युवतीको फोटो भाइरल हुनुको कारण यिनको उमेर हो । क्लेरीले जब फेसबुक पेजमा आफ्नो उमेर बताइन् यसले उनका फलोअरहरु निकै चकित परे । क्लेरीको जन्म २२ जनवरी १९९८ मा भएको थियो । उनको उमेर अहिले १९ वर्षको मात्र छ । तर उनको शरीरको फिटनेस हेर्दा उनको उमेरको अनुमान गर्न निकै कठिन छ । क्लेरी आफ्नो उमेरभन्दा कैयौं ठूली देखिन्छिन् । क्लेरी १५ वर्षको उमेरदेखि मोडलिङ र विज्ञापन सुटिङ गरिरहेकी छिन् । जब पहिलोपटक मानिसहरुले उनको उमेर थाहा पाए उनीहरुलाई यो कुरामा विश्वास लागेन । तर, पछि क्लेरीले नै सबैको सामु यो सत्य सार्वजनिक गरिन् । क्लेरीले आफ्नो इन्स्टाग्राम र युटुब च्यानलबाट फिटनेस टिप्स दिन्छिन् । सोसल मिडियामा उनका ३ लाखभन्दा बढी फलोअर छन् ।