Posts

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Image
बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८ प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश, २०७८  प्रस्तावना: प्रदेश लोक सेवा आयोग, बागतमी प्रदेश मार्फत यस प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरुको व्यवस्थित अभिलेख राख्ने र प्रदेश सरकारका विभिन्न निकायहरुलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सूचना तथा तथ्याङ्कहरु गराउने लगायतका कार्य गर्नका लागि प्रदेश किताबखाना स्थापना गरी सञ्चालन गर्न आवश्यक भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ५ को उपदफा (१) ले दिएको अधिकारको प्रयोग गरी बागमती प्रदेश सरकारले यो आदेश जारी गरेको छ । class="separator" style="clear: both; text-align: center;"> वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गर्ने: स्थायी पदमा नयाँ नियुक्ति पाएको कर्मचारीले सम्बन्धित सेवा, समूह सञ्चालन गर्ने प्रचलित कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सेवामा प्रवेश गरेको एक महिना भित्र अनिवार्य रुपमा कितावखानामा आफ्नो वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गरी प्रमाणित गराई संकेत नम्बर प्राप्त गर्नु पर्नेछ ।     ...

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८

Image
कृषि तथा पशुपन्छी डायरी २०७८ / Agriculture & Livestock Diary 2078 किषको सचनालाई रेिडयो टेिलिभजन पत्पित्कालगायत आििनक सञचारका माधयमहरुको प्रयोग गरछी कषकहरु समक्ष हसतानतरण भइरहेको सनदभयामा देशको पनूःसरचना गनने क्रममा किष सेिामा गररएको सिारमा किष तथा पशपन्छी क्षेत्को तािलम, सचना तथा सञचार र प्रकाशनको िजममेिारछीका साथै सािबकको किष अनसनिान तथा ििकास कोषबाट अनदान प्राप्त आयोजनाहरुको समेत वयिसथापनका लािग किष सचना तथा प्रिशक्षण केनद् गठन गररएको ् । 

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(2) Rupesh prasaila April 17, 2021 at 08:51AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

Image
via IFTTT

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

Image
via IFTTT

How to prepare Work Experience Program ( WEP ) or on the job training (OJT) report for CTEVT institutions.

How to prepare Work Experience Program (WEP) or on the job training report for Diploma in Agriculture or Diploma in Veterinary / I.Sc.Ag / I.Sc.vet / Pre Diploma in Agriculture or Pre Diploma in Veterinary in CTEVT institutions.   Work Experience Program (WEP) is the informal job experience that the students should performed to acquire to practical knowledge in the real field during the certain period of time. The technical education is not completed only gaining theoretical knowledge that's why practical work experience is almost necessary to enhance the quantity technical education and to produce skillful qualified and dynamic technicians. GENERAL OBJECTIVE OF WEP :- The objective of the WEP is to make students familiar with/gain firsthand experience of the world of work as well as to provide them an opportunity to gain skill that are newor not covered in the institute. The nature of the training is practical work and theduration will be three months (480 hrs). AIM OF WE...

नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर

Image
नेपालमा यदुवंशी यादव जातिको विभिन्न थर  यद्वंशीहरुको पौराणिक कालमा यादव जातिको मुख्य शाखाहरुमा मन्झरौट मझरौट, कृष्णौट, र घोषिन भए पनि यस अन्तर्गत विभिन्न थरहरु राय, अहिर, चौधरी, सिंह, र घोषिन भित्र पनि विभिन्न थरहरु लेख्ने गरेका छन् । यस संदर्भमा मधेशी आयोगले आज आयोना गरेको वैठकमा नेपाल यादव सेवा समितिको तर्फवाट सहभागी भएको हुँदा मधेशी आयोगको प्रस्तुतीमा जातः यादव अहिर अन्तरगत ७ वटा थर उल्लेख गरेको थियो जसमाः राय, गोइत, अधिकारी, घोसिग (घोषिन), मडवैता,अहिर र खेरवार रहेछ । यादव जाति मध्य अहिर एउटा थर हो । मधेशी आयोगले नेपालमा पाउने यादवको थर सूचीकृत गर्न चाहेकोले यी थरहरु नेपाल यादव सेवा समितिले विभिन्न जिल्लाका महानुभावहरु र लेख रचनाबाट यादव जातिको यी थरहरु वारे जानकारीको आधारमा लिपीवद्ध गरिएको छ । यसमा केही थप घट गर्नु पर्ने भए npyadav7@gmail.com वा yadavbhuwan2038@gmail.com मा एक हप्ता भित्र पठाइ दिनु हुन अनुरोध छ।  १.अरगरिया, २. आव, ३.अन्धकुलिया, ४.अत्रि, ५. अभियान, ६. आहुक, ७.उपरभिया, ८.उग्रैत, ९ अधिकारी १०. कुसियैत, ११ कुशमैता, १२.करनैता, १३ कुमरसनिया, १४ करुवार, १५ कृष्...

सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट

Image
सप्तरी ।  भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा ७ जना मध्ये दुई जनामा रिपोर्ट पोजिटिभ आएको छ । रिपोर्ट पोजेटिभ देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्वारेन्टाइनमा पठाएको डा. दासले जानकारी दिए । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गत मार्च ८ र ९ तारिखमा तबलिकी जमातमा सहभागी भई आफ्नै घरमा बसिरहेका ७ जनालाई स्थानीय जनप्रतिनिधि र जिल्लास्थित उच्च संयन्त्रले सूचना पाएपछि घरबाटै परीक्षणका लागि अस्पताल ल्याइएको थियो । १ जनाको अझै खोजी भइरहेको छ । उनी...