सत्ता को लडाई कहिले सम्म?

समय कुन परिस्थिति द्वारा लिएर जान्छ भन्ने कुरा सबैले बुझ्न नसकेको भन्दा जायज हो ।हाम्रो जीवनको अन्त्य  (मृत्यु )हुन्छ भन्ने कुरा सबैलाई थाहा छ ।तर हामी अलमलमा परेका छौ ।कुन ठाउँमा ? कुन समयमा ? कुन अवस्थामा? हरेक समय हाम्रो जीवनमा फरक फरक तरिकाले गुज्रिरहेको हुन्छ ।मृत्यु जन्मसिद्ध हुनसक्छ भन्ने कति युवा अवस्थामा त कति बृद्ध अबस्थामा ।मृत्युको पनि परिस्थिति फरक फरक रहेको हुन्छ ।कोही बिरामी भएको अवस्थामा ।केही रिस मा आएर आत्महत्या गरेर।कोही कार्यवाही मा । केही दुर्घटनामा ।तर यी सब मृत्यु भन्दा फरक त्यो मृत्यु हो जो भिडन्तमा आफ्नो कुनै स्वार्थ नराखी सबै को लागि ज्यान दिन्छ।त्यो मृत्यु सबै भन्दा बिर र स्वार्थ रहित हो।बिर गति प्राप्त गरेको सबैलाई सलाम     .........केही प्रश्न को जवाफ पाउ.......
1 देशलाई सम्हान... नसकेको यो राजनीतिक दलहरु के को  लागि?
2 सत्ता को लडाई कहिले सम्म?

Comments

Popular posts from this blog

Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila(1) Rupesh prasaila April 17, 2021 at 08:52AM Castration_of_swine/pig/piggy/piglets | Veterinary_science| yrupesh28@gmail.com | Rupesh Prasaila This is not this is not violence video this is a study by this video, this video is only for educational purpose, #how_to_do_castration_of_swine #swine_castration #veterinary #veterinary_Nepal #piglets_castration #castration #Rupesh_prasaila #Rupesh_yadav Rupesh prasaila

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Agriculture & Livestock Diary 2078 / कृषि तथा पशुपन्छी डायरी २०७८