सत्ता को लडाई कहिले सम्म?

समय कुन परिस्थिति द्वारा लिएर जान्छ भन्ने कुरा सबैले बुझ्न नसकेको भन्दा जायज हो ।हाम्रो जीवनको अन्त्य  (मृत्यु )हुन्छ भन्ने कुरा सबैलाई थाहा छ ।तर हामी अलमलमा परेका छौ ।कुन ठाउँमा ? कुन समयमा ? कुन अवस्थामा? हरेक समय हाम्रो जीवनमा फरक फरक तरिकाले गुज्रिरहेको हुन्छ ।मृत्यु जन्मसिद्ध हुनसक्छ भन्ने कति युवा अवस्थामा त कति बृद्ध अबस्थामा ।मृत्युको पनि परिस्थिति फरक फरक रहेको हुन्छ ।कोही बिरामी भएको अवस्थामा ।केही रिस मा आएर आत्महत्या गरेर।कोही कार्यवाही मा । केही दुर्घटनामा ।तर यी सब मृत्यु भन्दा फरक त्यो मृत्यु हो जो भिडन्तमा आफ्नो कुनै स्वार्थ नराखी सबै को लागि ज्यान दिन्छ।त्यो मृत्यु सबै भन्दा बिर र स्वार्थ रहित हो।बिर गति प्राप्त गरेको सबैलाई सलाम     .........केही प्रश्न को जवाफ पाउ.......
1 देशलाई सम्हान... नसकेको यो राजनीतिक दलहरु के को  लागि?
2 सत्ता को लडाई कहिले सम्म?

Comments

Popular posts from this blog

Yadav, This article is about modern communities claiming descent from Yadu. For the ancient people, see Yadava. For other uses, see Yadav (disambiguation).

बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८

Lumpy Skin Disease in Cattle and Buffalo: History, Impact, and Response in Nepal BY Rupesh Prasaila Yadav