Posts

Showing posts from 2016

जानाै छठ पर्व र छठको महत्व । हेरा छठको भाइर्ल भिडियो The most viral video of Chhat

Image
The most viral video of Chhath ( छठ ) 2016   छठ पर्व   नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । इतिहास सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ।...

राजविराज महोत्सव २०७३ , भव्यताका साथ सफल पाराै।

Image
माँ वैष्णवी काली मन्दिर युवा समिति द्वारा संचालित                  राजविराज महोत्सव २०७३                             भव्यताका साथ सफल पाराै।    यहि कार्तिक २६ गते देखि मंसिर ६ गते सम्म राजविराज रंगशालामा महोत्सव संचालन हुन गइरहेको छ। #मुख्य अाकर्षणहरु :- ➡कृषि प्रदर्शनी ⏩अंटोमोबमईल तथा अाईटी ➡फूड स्टल ⏩इलेक्ट्रोनिक्स  ➡गार्मेन्ट्स ⏩शैक्षिक तथा पर्यटन  ➡देश तथा विदेशका विभिन्न व्यापारीक स्टलहरू  ⏩नि: शुल्क स्वास्थ्य शिविर ➡राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मंनोरञ्जनात्मक पर्स्तुती #स्टल वुकिङ्गको लागि सम्पर्क ९८०८९५६६०९                                             अायोजक:-                                       ...

थारू तथा मैथली समूदायका महिलाहरूद्वारा सामाचकेवा पर्व मनाउॅदै

Image
थारू तथा मैथली समूदायका महिलाहरूद्वारा सामाचकेवा पर्व मनाउॅदै Posted by Rupeshprasaila.blogspot.com  थारु र मैथली समुदायका महिलाहरुले समाचकेवा पर्व धुमधामका साथ मनाइरहेका छन् । भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् । यो पर्व मैथिलानी र थारु समुदायका महिलाहरुले मनाउने गर्छन । ग्रामीण क्षेत्रमा अझैं पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महशुस गर्न थालिएको छ । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ । सामाकी नोकरानी डिहुलीले सामा बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण...

पाकिस्तानको आक्रमणमा परी नेपाली सेना मारिए...

Image
पाकिस्तानको आक्रमणमा परी  नेपाली  सेना   मारिए... भारतीय सेनामा कार्यरत विमल तामाङको पाकिस्तानको आक्रमणमा परी मृत्यु भएको छ। भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसका अनुसार सोमबार जम्मु कश्मिरको रजौरी क्षेत्रमा सीमामा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा तामाङको मृत्यु भएको हो। धरान स्थायी ठेगाना भएका तामाङ बीस वर्षका थिए। घटनामा एक महिलाको पनि मृत्यु भएको भारतीय सेनाले जनाएको छ। Follow @rupeshprasaila Tweet

बंगलादेशमा १५ वटा हिन्दु मन्दिरमाथि हमला

Image
बंगलादेशमा १५ वटा हिन्दु मन्दिरमाथि हमला १६ कात्तिक,। बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ । बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् । बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् । त्यसैगरी कम्तिमा १५ वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए । Follow @rupeshprasaila Tweet

तिहारको अन्तिम दिन अर्थात् दिदी भाई र बहिनी दाजुको पर्व जानाै केही चाखलाग्दो कुरा ।

Image
  तिहार को अन्तिम दिन अर्थात् दिदी भाई र बहिनी दाजुको पर्व   तिहार को अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु  यमराज लाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराज ले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने,  यमराज को आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ। कथन भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका र...

Bhaitika The Festival of Brother and Sister in Hinduism... (Bharjutiya), (Baitihar)

Image
Bhai Dooj(भाई दूज)  / Bhau-Beej  /  Bhai Tika  / Bhai Phonta (ভাইফোঁটা) is a festival celebrated by  Hindus  of  India  and Nepal  on the last day of the five-day-long  Diwali or  Tihar  festival. This is the second day of the bright fortnight or  Shukla Paksha  of the Hindu lunar month of  Kartika  in  Bikram Sambat . The celebrations of this day are similar to the festival of  Raksha Bandhan . On this day, brothers get gifts from sisters. Regional names The festival is known as: Bhai Dooj  ( Hindi :भाई दूज) in entire Northern part of India, observed on the last day of the five-day  Diwali festival. This is also the second day of the Vikrami Samvat New Year, the calendar followed in Northern India (including Kashmir), which starts from the lunar month of Kārtika. The first day of this New Year is observed as  Govardhan Pūja . Bhai Tika  ( Nepali :भाई टीका) in Nepal,...

Funny video of Diwali. Ye bhanna mera bhaire Dheusi re... Facebook dheushi video. Funny Diwali Thiha

Image
via IFTTT Make This Diawali Happywali.. On the occasion of Diwali/tihar allover the Nepal Nepalese boy plays Dheusi on evening of the 4th day of Tihar which is also called Goverdhan Pooja. They celebrate those days by singing Dheusi song Door to Door. Similarly a Funny Dheusi song is above u can download it⏫⏫⬆⬆

दिवालीको ईतिहास र महत्त्व ।

जान्नाै दिवालीको ईतिहास र महत्त्व । इतिहास भारत में प्राचीन काल से दीवाली को हिंदू कैलेंडर के कार्तिक माह में गर्मी की फसल के बाद के एक त्योहार के रूप में दर्शाया गया। दीवाली का  पद्म पुराण  और  स्कन्द पुराण  नामक संस्कृत ग्रंथों में उल्लेख मिलता है जो माना जाता है कि पहली सहस्त्राब्दी के दूसरे भाग में किन्हीं केंद्रीय पाठ को विस्तृत कर लिखे गए थे। दीये (दीपक) को स्कन्द पुराण में सूर्य के हिस्सों का प्रतिनिधित्व करने वाला माना गया है, सूर्य जो जीवन के लिए प्रकाश और ऊर्जा का लौकिक दाता है और जो हिन्दू कैलंडर अनुसार कार्तिक माह में अपनी स्तिथि बदलता है। [11] [12]  कुछ क्षेत्रों में हिन्दू दीवाली को  यम  और नचिकेता  की कथा के साथ भी जोड़ते हैं। [13] नचिकेता की कथा जो सही बनाम गलत, ज्ञान बनाम अज्ञान, सच्चा धन बनाम क्षणिक धन आदि के बारे में बताती है; पहली सहस्त्राब्दी ईसा पूर्व उपनिषद में दर्ज़ की गयी है। [14] 7 वीं शताब्दी के संस्कृत नाटक  नागनंद  में राजा  हर्ष ने इसे  दीपप्रतिपादुत्सव:  कहा है जिसमें दिये जलाये जाते ...