बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८ प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश, २०७८ प्रस्तावना: प्रदेश लोक ...
बागमती प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश २०७८
प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश, २०७८
प्रस्तावना: प्रदेश लोक सेवा आयोग, बागतमी प्रदेश मार्फत यस प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरुको व्यवस्थित अभिलेख राख्ने र प्रदेश सरकारका विभिन्न निकायहरुलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारी सम्बन्धी सूचना तथा तथ्याङ्कहरु गराउने लगायतका कार्य गर्नका लागि प्रदेश किताबखाना स्थापना गरी सञ्चालन गर्न आवश्यक भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ५ को उपदफा (१) ले दिएको अधिकारको प्रयोग गरी बागमती प्रदेश सरकारले यो आदेश जारी गरेको छ ।
No comments