Posts

Showing posts from May, 2017

‘सेक्स बिना रहन सक्दैन सलमान,’

Image
२०७४  जेठ १३ गते ११:११  फिल्ममेकर करण जौहर उमेरले ४५ बर्ष पुगेका छन् । मुम्बई, महाराष्ट्रमा जन्भिएका करण फिल्म निर्देशक/निर्माताको रुपमा जति चर्चित छन्, उत्तिनै टेलिभिजन प्रस्तोताको रुपमा पनि । उनको शो ‘कफि विथ करण’को पाँच सिजन अहिलेसम्म टेलिकास्ट भइसकेको छ । चर्चा छ कि, उनी चाडै छैठौं सिजन लिएर आउँदैछन् । जब भाईले भने, सलमान सेक्स विना रहन सक्दैन –   शोको पाँचौ सिजनमा सलमान खानका भाई अरबाजले यस्तो संकेत गरेका थिए कि सलमान खान सेक्स र वर्कआउट विना एक महिनापनि रहन सक्दैन । एपिसोडमा र्‍यापिड फायर सीजनमा जब करणले सोधे, ‘जो एक महिना बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैनन् ?’ जवाफमा अरबाजले सलमानको नाम लिए । त्यसपछि सलमान हासे । जब अरबाज-सोहेलले भने कि सलमानको बिहे चाहँदैनथे एक एपिसोडामा सलमानका भाई अरबाज र सोहेल एकसाथ कार्यक्रममा पुगेका थिए । करणले उनीहरुलाई सोधे, ‘के अब सलमानको बिवाह गराउनु पर्छ ?’ दुबै भाईले एक सुरमा भने, ‘हुन्न ।’ किन ? भन्ने करणको जिज्ञासामा अरबाजले यसो भने, ‘किनभने उनको आसपासमा जे भइरहेको छ, त्यो उनले स्पष्टसँगले देखिरहेका छन् ।’ जब सलमा...